बुधबार, वैशाख १६, २०८३

एमाले सचिवालय बैठक बुधबार

समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने।
 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

National life
kumari

काठमाडौं– नेकपा एमालेले भोलि बुधबार बस्ने गरी सचिवालय बैठक बोलाएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्ने गरी सचिवालय बैठक डाकिएको जानकारी दिए। 

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने उनको भनाइ छ।

प्रकाशित: Nov 07, 2023| 13:48 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्