शुक्रबार, भदौ १२, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शुक्रबार, भदौ १२, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाज
रूपन्देहीमा वैशाख १६ देखि निषेध आदेश
कोरोनाको दोस्रो लहरले महामारीका रूप लिन थालेपछि रुपन्देहीमा १६ गतेदेखि निषेध आदेश लगाइने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
गण्डकीमा ट्रायल र लाइसेन्स वितरण बन्द
यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेश सवारी अनुमतिपत्र शाखाले अर्को सूचना जारी नभएसम्मका लागि लाइसेन्स, ट्रायल लगायतका सेबाहरु बन्द गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
कोरोना लागेपछि ऊर्जामन्त्री रायमाझी अस्पताल भर्ना
कोरोना भाइरसको संक्रमण भएपछि उmर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
दिल्लीस्थित नेपाली दूतावासले भन्यो, स्वास्थ्य अवस्था गम्भीर भएमा सम्पर्क गर्नुहोला
दूतावासले स्वास्थ्य अवस्था गम्भीर भएमा सहयोग एवं सहजीकरणका लागि दूतावासको मोबाइल टेलिफोन नं ९१९२०५१९५००९ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
टेकु अस्पताल : संक्रमित नै बिरामी कुरुवा, एम्बुलेन्सलाई भ्याइनभ्याइ
डा. अनुप बास्ताेला भन्छन्– कोरोनाको पहिलो लहर शिथिल हुँदा हामी फुक्काफाल भयौं, त्यसपछि भाइरस आक्रामक भएर आयो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
नेपाललाई ट्रान्जिट बनाएर तेस्रो देश जान नपाइने
नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा हुने यात्रामा रोक लगाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
माओवादी र कांग्रेसको सहमतिलाई साथ देला जसपाले ?
प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने अन्तिम तयारीमा छन् माओवादी केन्द्र र नेपाली कांग्रेस।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
एमालेद्वारा गण्डकी प्रदेशसभा अवरुद्ध
नेकपा एमालेले गण्डकी प्रदेशको चालू विशेष अधिवेशनको दोस्रो बैठक अवरुद्ध गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
आईपीएललगायतका खेलमा सट्टाबाजी गर्ने ११ जना पक्राउ
इन्डियन प्रिमियर लिग (आईपीएल)लगायतका खेलहरूमा सट्टाबाजी गरेको भन्दै काठमाडौंका विभिन्न ठाउँबाट ११ जनालाई पक्राउ गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
जसपाका शीर्ष नेताहरू छलफलमा
जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठक बसिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
उपत्यकामा निषेध आदेश भएपछि घर फर्कनेहरू बढे, बसपार्कमा भीड
गोंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
चितवनका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन
कोभिड-१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
स्थानीय प्रशासनले अब १५ दिनसम्म निषेध आदेश दिन सक्ने
सरकारले स्थानीय प्रशासनलाई १५ दिनसम्म निषेध आदेश दिन सक्ने अधिकार दिएकाे छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
पर्सामा दुई काेराेना संक्रमित महिलाकाे मृत्यु
पर्सामा गएराति उपचारको क्रममा काेराेना संक्रमित दुईजना महिलाकाे मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
प्रदेश २ मा अभाव हुँदैन अक्सिजन
कोरोना महामारीको दोस्रो लहरसँगै अक्सिजन सिलिन्डर अभाव हुन सक्ने हल्ला चले पनि प्रदेश २ मा भने पर्याप्त अक्सिजन रहेकाे उत्पादक कम्पनीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
उदयपुरमा ब्राउनसुगरसहित दुईजना पक्राउ
उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
मोगर्नको सन्तोषजनक प्रदर्शनमा कोलकाताको जित
जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किंग्समाथि पाँच विकेटको जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
भारतीयलाई पीसीआर रिपोर्टबिना नेपाल प्रवेशमा रोक
गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्न लागेका भारतीय नागरिकलाई ७२ घण्टा यताको पीसीआर रिपोर्ट नभएको भन्दै फर्काइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
कोरोनाले आक्रान्त भारतलाई फेसबुकको १० मिलियन डलर सहयोग
कोरोना महामारीले आक्रान्त भारतलाई फेसबुकका संस्थापक मार्क जकरबर्गले १० मिलियन डलर मद्दतको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८
967
968
969
970