शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थानीय प्रशासनले अब १५ दिनसम्म निषेध आदेश दिन सक्ने

स्थानीय प्रशासनले अब १५ दिनसम्म निषेध आदेश दिन सक्ने

सरकारले स्थानीय प्रशासनलाई १५ दिनसम्म निषेध आदेश दिन सक्ने अधिकार दिएकाे छ। 
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं - सरकारले स्थानीय प्रशासनलाई १५ दिनसम्म निषेध आदेश दिन सक्ने अधिकार दिएकाे छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले संक्रमितको संख्या हेरेर निषेध आदेश दिन सक्ने अधिकार जिल्लाहरूलाई दिने मन्त्रिपरिषद्ले निर्णय गरेको बताए। 

‘काठमाडौं उपत्यकालाई मात्र १५ दिन भनिएको होइन, सबै जिल्लालाई १५ दिनसम्म निषेध आदेश दिन सक्ने निर्णय गरिएको हो,’ उनले नेपालसमयसँग भने।

प्रकाशित: Apr 27, 2021| 03:57 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।