बुधबार, भदौ १०, २०८३

समाज

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका विषयमा कारण देखाउ आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

कांग्रेस र माओवादी आन्तरिक छलफलमा जुटे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी नेकपा माओवादी केन्द्र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न जुटेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

२४६ जना कोरोना संक्रमितको मृत्यु, ७ हजार ९८९ संक्रमणमुक्त 

आज बुधबार देशभर थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

स्वास्थ्य मन्त्रालयले थाल्यो अस्पतालको अनुगमन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको अनुगमन समितिले कोभिड–१९ संक्रमितको उपचार गरिरहेका काठमाडौंका ६ वटा अस्पतालको अनुगमन सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

गण्डकीको मन्त्रीमण्डल : तीन जना बिनाविभागीय, दीपक मनाङे शपथमा अनुपस्थित

तीन जना सांसदलाई बिनाविभागीय मन्त्री नियुक्त गर्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

प्रधानमन्त्रीले बादलका लागि भोट मागेपछि निर्वाचन आयोगको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्य पदका लागि भोलि बिहीबार हुन लागेको उपनिर्वाचनका उम्मेदवारको पक्षमा मत माग्नेलगायत प्रचारप्रसारका काम गर्न नमिल्ने निर्वाचन आयोगले बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

ह्यारी केन किन गर्छन् हरेक वर्ष टोटेनहम छोड्ने घोषणा?

१३ वर्षयता इंग्लिस क्लब टोटेनहमले उपाधि जितेको छैन। त्यसो भए टोटेनहमकै फरवार्ड ह्यारी केनले पनि यो समयबीच टिम उपाधि जित्ने कुरै भएन।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

सुस्तामा प्रहरीको गोली लागेर एक युवकको मृत्यु

पश्चिम नवलपरासीको सुस्तास्थित भारतीय सीमावर्ती नाकामा बुधबार गोली चल्दा एक युवकको  मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

किन बारम्बार गइरहेको छ भूकम्प?

त्रिचन्द्र क्याम्पसका भूगर्भ विभाग प्रमुख अनन्त गजुरेल यसलाई ०७२ कै परकम्प भएको बताउँछन्। 'परकम्प यति वर्षसम्म जान्छ भन्न सकिँदैन। ठूलो भूकम्प गएपछि उक्त क्षेत्रभित्र लामो समयसम्म परकम्प गइरहन्छन्', उनले भने।...
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

बादलले जिते कम्युनिस्ट एकतामा बल पुग्छ : ओली [अपिलसहित]

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता रामबहादुर थापा बादललाई मत दिन आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

सात वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

छिमेकीलाई खुकुरी प्रहार गर्ने पक्राउ 

छिमेकिलाई खुकुरी प्रहार गरि घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही गरिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

कोरोनासँग मुलुक कसरी लड्दैछ?

देशले सोचेभन्दा बढी मानवीय क्षति व्यहोर्नुपरेको छ। देश विदेशको सहयोगका कारण अहिले सङ्क्रमितहरूका लागि अक्सिजनको अभाव विस्तारै टर्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

'फेरि परकम्प आउन सक्छ, सजग रहनू'

राष्ट्रिय भूकम्प मापन केन्द्रले लमजुङमा फेरि पनि परकम्प जानेक्रम जारी रहेकाले सजग रहन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

पूर्व प्रहरी महानिरीक्षक बरालको निधन, आजै अन्त्येष्टि गरिने

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

यसकारण राति मात्रै समायोजन गरिन्छ इन्धनको मूल्य

नेपाल आयल निगमले प्रायः राति ८ बजे आसपास पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गर्ने गरेकाे छ,  आखिर यसाे किन गरिन्छ ?
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

मन्त्रिमण्डल विस्तार गर्दै गण्डकीका मुख्यमन्त्री गुरुङ 

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

कहिलेसम्म रहला सक्रिय मौसम?

देशभर मौसम सक्रिय रहेकाले अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

बाँकेमा थप १७ संक्रमितकाे मृत्यु

बाँकेमा कोरोना संक्रमित थप १७ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८