बुधबार, भदौ १०, २०८३

समाज

लमजुङमा बारम्बार भूकम्प जाने क्रम जारी, २४ घण्टामा ८६ पटक धक्का 

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना संक्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दैछ। दिउँसो साढे २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको वनमन्त्री प्रेम आलेले जानकारी दिए। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपीशर्मा ओलीले दिउँसो २ बजे बालुवाटारमा स्थायी कमिटीको बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्यविभाजन

गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ। बुधबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

कोरोना महामारीमा अस्पतालमाथि राजनीति

प्रदेशभरि नै अक्सिजनको हाहाकार छ। स्वास्थ्यकर्मीहरु अक्सिजनको अभावमा संक्रमितको ज्यान बचाउन सक्दैनौँ भनिरहेका छन्। यो महामारीलाई चिर्न तीनवटै तहका सरकार र जनप्रतिनिधि एकजुट हुनुपर्ने बेला छ। तर कर्णालीमा भने कोरोना...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

बागमती राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु 

बागमती प्रदेश राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

राष्ट्रिय सभा उपनिर्वाचन : मतदान स्थाल पुगे गृहमन्त्री थापा

वागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बिहीबार बिहान ९ देखि मतदान शुरू भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

कपिलवस्तुमा माओवादी नेतामाथि गोली प्रहार

नेकपा माओबादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ। बुधबार राति पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

कोरोनाबाट एमाले केन्द्रीय कमिटी सदस्य यादवको मृत्यु

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं धनुषाका सहइन्चार्ज योगनारायण यादवको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

'प्राइभेट अस्पताल त डेन्जर हुँदो रहेछ! ओ माइ गड!!'

‘आफ्नै परिवारले गर्ने माया चिकित्सकबाट पाएका छौं। निस्कने बेलामा उनले भने, ‘टेकुको बारेमा राम्रो समाचार लेखिदिनु है, हाम्रो त अन्तिम भरोसा हो टेकु अस्पताल।’
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै 

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ। बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी केसीको निधन

महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

प्रधानमन्त्री भेट्न देउवाले मागे समय, कोरोना नियन्त्रणमा ध्यानाकर्षण गराइने

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि समय मागेका छन्। देउवा र ओलीबीच बिहीबार बिहान ९ बजे सिंहदरबारमा भेटवार्ता हुने तय भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

देशका केही स्थानमा हिमपात र भारी वर्षाको सम्भावना

काठमाडौं उपत्यकासहित देशका केही स्थानमा बुधबार रातिबाट नै वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

आज हुने राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने व्यवस्थापन मिलाइएको  छ। प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

बागमतीमा राष्ट्रिय सभा उपनिर्वाचन, एमाले भर्सेस एमाले मैदानमा

वागमती प्रदेशअन्तर्गत राष्ट्रिय सभामा रिक्त एक पदका लागि आज उपनिर्वाचन हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

राष्ट्रियसभा निर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नहुने

राष्ट्रियसभाको बिहीबारको उपनिर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

कोरोनाको खोप अचानक आउनेछ : स्वास्थ्यमन्त्री त्रिपाठी 

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोप नेपालमा अचानक आउने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

कास्कीमा जेठ १४ गतेसम्म लम्बियो निषेध आदेश

कोभिड-१९  संक्रमणको दर तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेध आदेश लम्बिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

सातै प्रदेशमा अस्थायी अस्पताल बनाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शय्यासहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८