काठमाडौं - मन्त्रिपरिषद्को बैठक बस्दैछ। दिउँसो साढे २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको वनमन्त्री प्रेम आलेले जानकारी दिए।
उनले नियमित बैठक बस्न लागेको जानकारी दिए। बैठकमा कोरोना महामारी रोकथाम नियन्त्रण लगायतका नीतिगत विषयमा आवश्यक निर्णय हुने बताइएको छ।