बुधबार, भदौ १०, २०८३

छिमेकीलाई खुकुरी प्रहार गर्ने पक्राउ 

छिमेकिलाई खुकुरी प्रहार गरि घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं - छिमेकिलाई खुकुरी प्रहार गरि घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सामान्य घरयसी विवादमा छिमेकिलाई खुकुरी प्रहार गर्ने इटहरी उपमहानगरपालिका–७ का ३१ वर्षीय बाबुलाल सदालाई प्रहरीले पक्राउ गरेको हो।

सामान्य विवादमा बाबुलालले छिमेकी २२ वर्षीय मनुवा सदालाई खुकुरी प्रहार गरेका थिए।

खुकरी प्रहारबाट गम्भीर घाइते भएका मनुवालाई उपचारका लागि धरान लगिएको प्रहरीले जनाएको छ।

प्रहरीले बाबुलाललाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित: May 19, 2021| 07:45 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।