बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बादलले जिते कम्युनिस्ट एकतामा बल पुग्छ : ओली [अपिलसहित]

बादलले जिते कम्युनिस्ट एकतामा बल पुग्छ : ओली [अपिलसहित]

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता रामबहादुर थापा बादललाई मत दिन आग्रह गरेका छन्। 
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता रामबहादुर थापा बादललाई मत दिन आग्रह गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गृहमन्त्रीसमेत रहेका पार्टीका उम्मेदवार थापालाई मत दिन आग्रह गरेका हुन्। मतदान बिहीबार हुँदै छ। 

‘जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्र उम्मेदवार हुनुहुन्छ। उहाँ नेपालको कम्युनिस्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुनुहुन्छ,’ ओलीले अपिल जारी गर्दै भनेका छन्, ‘उहाँको विजयले कम्युनिस्ट आन्दोलन भावनात्मक एकतामा समेत बल पुग्नेछ। तसर्थ यस निर्वाचनमा एकताबद्ध भएर आफ्ना पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु।’

यस्ताे छ अपिल

प्रकाशित: May 19, 2021| 08:00 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।