बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्व प्रहरी महानिरीक्षक बरालको निधन, आजै अन्त्येष्टि गरिने

पूर्व प्रहरी महानिरीक्षक बरालको निधन, आजै अन्त्येष्टि गरिने

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं - नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ।

९३ वर्षीय बरालको मंगलबार राति घरमै निधन भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए। उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने छ।

बराल २०२९ देखि २०३५ सालसम्म नेपाल प्रहरीको सर्वोच्च पद आईजीपी भएका थिए। उनी अवकाशपछि वर्माका लागि नेपाली राजदूत समेत भएका थिए।

प्रकाशित: May 19, 2021| 06:29 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।