बुधबार, भदौ १०, २०८३

समाज

कोरोनाले निर्देशकको मृत्युपछि रेडियोको प्रसारण बन्द

पोखरास्थित रेडियो अन्नपूर्णका निर्देशक शुसीलकुमार लामाको कोरोनाका कारण निधन भएपछि रेडियोको प्रशारण १० घण्टाका लागि बन्द गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

'शरीर लगलग काँप्यो, भूकम्पले २०७२ को झल्को दियो'

बिहान ५:४२ मा एक्कासि घर हल्लियो। उनी निकै आत्तिइन्। के गर्ने-गर्ने भयो। परिवारका सबै सदस्यलाई हतार-हतार उठाएर बाहिर भागिन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

मोरङमा घाँटी रेटेर महिलाको हत्या 

मोरङको रंगेलीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार बिहान एक महिलाको शव फेला परेको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

दाउन्नेमा सडकबाट बस खस्यो, चार जनाको मृत्यु

 पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दघाट-दाउन्ने सडकखण्डमा आज बस दुर्घटना चार जना मृत्यु भएको छ। ४९ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

कोरोना संक्रमणबाट रुपन्देहीमा पत्रकारको मृत्यु

कोरोना संक्रमणबाट रुपन्देहीमा एक पत्रकारको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

तनहुँमा महिलाको मृत्यु, एक युवक प्रहरी नियन्त्रणमा

 तनहुँको व्यास नगरपालिका-१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

सरकारको प्रथमिकतामा नपरेको ग्यास व्यवसायीको गुनासो

खाना पकाउने एलपी ग्यासमार्फत सर्वसाधारणका भान्छाभान्छामा पुग्ने व्यवसायी तथा कर्मचारी आफूहरू राज्यको प्राथमिकतामा भने नपरेको भन्दै चिन्तित छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

कांग्रेस नेता गगन थापाले सुरु गरे नि:शुल्क यातायात सेवा

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थाले नि:शुल्क यातायात सेवा सुरु गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

लमजुङमा भूकम्पले पुर्‍यायो क्षति (फोटो फिचर)

लमजुङ केन्द्रबिन्द बनाएर आज बिहान ५:४२ मा गएको ५.८ म्याग्निच्युटको भूकम्पले केही स्थानमा क्षति पुर्‍याएको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

कोरोनाबाट मृत्यु भएकाको शव काभ्रेमै व्यवस्थापन गरिने

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

संक्रमण बढेपछि काठमाडौंका टोलटोलमा कोरोना परीक्षण

हरेक दिन कोभिड–१९  संक्रमितको संख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ।  
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुँदै

 हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

लमजुङ केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युटकाे भूकम्प

काठमाडौं आसपास भूकम्पको धक्का महसुस गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

स्वास्थ्य सामग्री पठाउँदै स्विजरल्यान्ड

स्विजरल्यान्डले कोरोना भाइरसविरुद्वको लडाइँमा साथ दिँदै नेपाललाई यसै साता बिभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

७४ जिल्लामा निषेध आदेश, थप सचेत हुन सरकारको आग्रह

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी आदेशको प्रभावकारी कार्यान्वयन र  असहज परिस्थितिलाई सहज तथा सामान्य तुल्याउनु अझै अत्यावश्यक रहेकाले थप सचेत हुन नागरिकसँग अनुरोध गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

विज्ञको छुट्टै संयन्त्र बनाएर कोरोना नियन्त्रण गर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले कोभिड–१९ को भयावह स्थितिमा स्वास्थ्यविज्ञको सल्लाह र सुझाव आवश्यक परे छुट्टै संयन्त्र बनाएर नियन्त्रण तथा रोकथाम गर्न अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

राष्ट्रपति र प्रधानमन्त्रीबीच राजनीतिक घटनाक्रमबारे छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

भोट माग्न पुगेका बादलसँग नेपालले भने, सहयोग गर्न सक्दिनँ

‘नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरूसहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो।'
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

खोप माग्ने बेला छैन, किनेरै जनताको जीवनरक्षा गरौं : शेखर कोइराला

‘माग्ने बेला छैन, मागेर कुनै पनि देशले दिँदैन, दिन सक्दैन, किनेर ल्याएर नै लगाउनुपर्छ, सरकारले आवश्यक बजेटको व्यवस्था गरेर नेपाली जनताको जीवनरक्षा गर्नुपर्छ।’
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

अक्सिजन सिलिण्डर परीक्षण सफल, धान्यो आधारभूत प्रेसर

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले अक्सिजन सिलिण्डरको सफल परीक्षण गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८