बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लमजुङ केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युटकाे भूकम्प

लमजुङ केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युटकाे भूकम्प

काठमाडौं आसपास भूकम्पको धक्का महसुस गरिएको छ। 
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं - काठमाडौंलगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ म्याग्निच्युटकाे भूकम्प लमजुङ केन्द्रबिन्दु भएर गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

भूकम्पको धक्काले भने क्षति पुर्‍याएको खबर छैन। 

२०७२ वैशाख १२ गते गएको भूकम्प यता लगातार पराकम्प जाने क्रम अझै रोकिएको छैन।

प्रकाशित: May 19, 2021| 00:23 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।