बुधबार, भदौ १०, २०८३

समाज

नेपालमा 'ट्रिपल म्युटेन्ट' कोरोना भाइरस पुष्टि

नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

विराट अस्पताल प्रकरण : आक्रमण नभएको भए डाक्टर चौधरी बच्थे!

त्यही बेला अकस्मात् डाक्टरमाथि आक्रमण भयो। स्वास्थ्यकर्मीको भागाभाग चल्यो। डा. मुकेशलाई हेर्ने कोही भएनन्। घटना भएको १० मिनेटपछि डा. मुकेशको मृत्यु भयो। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

प्रदेश १ मा १,२०६ कोरोना संक्रमित थपिए

प्रदेश १ मा मंगलबार १,२०६ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

मोरङमा थप १५ जनाको मृत्यु

मोरङमा पछिल्लो २० घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। चार जनाको होम आइसोलेसनमा मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

काठमाडौंमा ५१ आईसीयू बेड र ६५ वटा भेन्टिलेटर खाली [ हेर्नुस् सूची ]

निजी तथा सरकारी अस्पतालले कोरोना स्रंक्रमितको लागि बेड अभाव रहेको भनिरहँदा स्वास्थ्य मन्त्रालयले भने आईसीयू र भेन्टिलेटर खाली रहेको तथ्यांक सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

मुख्यमन्त्री कार्यालयमा नेविसंघको प्रदर्शन

नेविसंघका कार्यकर्ताले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

प्रदेश २ मा अक्सिजन अभाव हुन नदिन मन्त्रीको संयोजकत्वमा समिति गठन

कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव भइरहेको समयमा प्रदेश २ सरकारले एक मन्त्रीको संयोजकत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

कर्णाली प्रदेश अस्पताल अब केन्द्र सरकारले चलाउने

सुर्खेतको प्रदेश अस्पताललाई केन्द्र सरकार मातहतमा लिइने भएको छ। झण्डै ३ वर्षदेखि कर्णाली प्रदेश सरकारले सञ्चालन गर्दै आएको अस्पताललाई केन्द्र मातहतमा लिइन लागिएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

संयुक्त वक्तव्यको मसी सुक्न नपाउँदै जसपामा चर्कियो विवाद, संसद् सचिवालयमा नक्कली पत्र!

जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपमा आठ बुँदे विज्ञप्ति जारी गरेकै दिन मंगलबार राजेन्द्र महतो संसदीय दलको नेता निर्वाचित भएको पत्र संसदीय...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

आईसीयू तथा भेन्टिलेटरमा दुई हजार संक्रमित उपचाररत 

कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा आईसीयू तथा भेन्टिलेटरमा भर्ना भएका बिरामीको संख्या पनि बढ्दै गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

झण्डै ७ हजार संक्रमित संक्रमणमुक्त

मंगलबार एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित कोरोनामुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

८,२०३ संक्रमित थपिए, १९६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

लुम्बिनी : राष्ट्रियसभा उपनिर्वाचनमा पाण्डे र खड्काबीच प्रतिस्पर्धा

कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका हुन्।  
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

महन्थपछि उपेन्द्रको काउन्टर पत्र : दलको नेता चयन भएको छैन

जसपा संसदीय दलको नेता चयन भएको सम्बन्धी अध्यक्ष महन्थ ठाकुरले संसद सचिवालयमा पत्र पठाएलगत्तै अर्का अध्यक्ष उपेन्द्र यादवले पनि काउन्टर पत्र पठाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

एमाले कार्यदलको पहिलो बैठक : कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता लागू गर्ने निर्णय

नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठिन कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मौन अवधि सुरु

बिहीबार हुने बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि मौन अवधि सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

कर्णालीमा खेलाँची : फुर्सदमा हाइसन्चो, महामारीमा हारगुहार

कोरोना नियन्त्रणका लागि अघिल्लो वर्ष नै प्रदेश सरकारले ल्याएका सयौं योजना अधुरै छन्। कुनै योजना बीचमै रोकिएका छन् भने त कुनै योजना आर्थिक वर्ष सकिन लाग्दा पनि कार्यान्वयनमा आउन सकेका...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

गण्डकीमा ९५९ संक्रमित थपिए, १५ जनाले ज्यान गुमाए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १५ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुुमाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

राजेन्द्र महतो संसदीय दलको नेता चयन भएको पत्र संसद् सचिवालयमा दर्ता

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टी संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको जानकारी संघीय् संसद सचिवालयमा दिएका छन्। ठाकुरको मात्र हस्ताक्षर भएको पत्र सचिवालयमा दर्ता गरिएको...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

सुदूरपश्चिममा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै

सुदूरपश्चिम प्रदेशमा दुई सातायता कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८