बुधबार, भदौ १०, २०८३

गण्डकीमा ९५९ संक्रमित थपिए, १५ जनाले ज्यान गुमाए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १५ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुुमाएका छन्।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

पोखरा– गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १५ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुुमाएका छन्।

ज्यान गुमाउनेमा वागलुङका ४ जना, कास्कीका ३ जना, मुस्ताङ, तनहुँ र नवलपरासीका २–२ जना छन्। पर्वत र स्याङ्जाका १–१ जनाले ज्यान गुमाएका छन्। 

प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा ९ सय ५९ जना संक्रमित थपिएका छन्। कास्कीका ४ सय १७, वागलुुङका १ सय २३ तथा तनहुँका १ सय १२ जना थपिएका हुन्।

पछिल्लो समय मनाङमा संक्रमित पहिचान भएका छैनन् भने, मुस्ताङमा एकजना महिला संक्रमित भेटिएकी छन्।

प्रकाशित: May 18, 2021| 10:42 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।