बुधबार, भदौ १०, २०८३

८,२०३ संक्रमित थपिए, १९६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। 
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। २० हजार ९७९ मा परीक्षण गरिएकोमा ८ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ६ हजार ८९१ जना संक्रमणमुक्त भएका छन्। यस्तै १९६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या चार लाख ७२ हजार ३५४ जना पुगेको छ। तीमध्ये तीन लाख ५२ हजार ४१४ जना निको भएका छन् भने ५ हजार ४११ जनाको मृत्यु भएको छ। संक्रमितको मृत्युदर अहिले १.५ प्रतिशत पुगेको छ।

सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ छ।

प्रकाशित: May 18, 2021| 11:52 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।