१३औं महाधिवेशनमा देउवासँग करिब ६ सय मतान्तरले पराजित पौडेल १४औं महाधिवेशनमा स्वाभाविक रुपमा सभापतिका दाबेदार हुन्। तर, १४औं महाधिवेशनमा आफ्नै समूहका आकांक्षी पौडेलको पुनः सभापति लड्ने इच्छाको बाधक बन्ने देखिएको...
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकाका एक वडाध्यक्षको हत्या भएको छ। ईश्वरपुर नगरपालिका-३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
कृष्ण कमल, प्रेम लिम्बु, विरुकमल श्रेष्ठ र ईश्वर बलामी मिलेर खोलेको ‘प्रयास ब्यान्ड’ नेपालभित्र मात्रै होइन थाइल्यान्ड पनि कार्यक्रम गर्न पुगेको थियो कुनै बेला। यस्तै युरोपका विभिन्न सहरमा पनि उनीहरु...
निलम्बनमा पर्नेमा अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन्। नेकपा एमाले संसदीय दलको निर्णयअनुसार प्रदेशसभा सचिवालयले उनीहरुलाई निलम्बन गरेको हो।
पर्सामा १५ वर्षीया बालिकालाई करणी गर्ने एक जना पक्राउ परेका छन्। प्रहरीले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ चैनपुरका २० वर्षीय कृष्ण पटेललाई पक्राउ गरेको हो।
उनीहरूले सभापतिमा आफूहरू पनि उम्मेदवार भएका बताएका थिए। तर यदि पौडेल पक्षभित्र सहमतिमा एक जना मात्र उम्मेदवार तयार गरी अघि बढ्न सकिने अवस्था आए आफूहरू पछि हट्न सक्ने बताएको भेलामा...
सबै नेताहरूलाई आफूले पहिले नै सभापति पदमा लड्ने जानकारी गराइसकेको उनको भनाइ थियो। आफू प्रथम निर्वाचित महामन्त्री र उपसभापति समेत बनेकाले आफू नेचुरल क्यान्डिडेट भएको उनको भनाइ थियो।