आइतबार, भदौ ७, २०८३

समाज

गण्डकीका मुख्यमन्त्री नेपालीलाई कार्य विभाजनमा सकस, दुई मन्त्री अझै विना विभागीय

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपालीलाई मन्त्रिपरिषद्को कार्य विभाजन सकस बन्दै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

सशस्त्रको सीसीएससी तालिममा प्रहरी निरीक्षक कृष्णकुमार बस्नेत सर्वोत्कृष्ट

 सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिम समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सर्वोत्कृष्ट सशस्त्र प्रहरी निरीक्षक कृष्णकुमार बस्नेत लगायतलाई पुरस्कार तथा  प्रमाणपत्र प्रदान गरे। 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

असार २२ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप दिइने

सरकारले कोरोना भाइरस संक्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

के हो एलजीबीटी मुद्दा, जसले बुडापेस्ट र म्युनिखको फुटबलमा हंगामा मच्चायो

पछिल्लो समय यो मुद्दा युरोपियन फुबटलको सर्वोच्च निकाय यूईएफएसम्म पुगेको छ। खासगरी हंगेरीको बुडापेस्ट र जर्मनीको म्युनिखमा भएको खेलमा समर्थकको हाउभाउलाई दिएर यो विषयले चर्चा पाएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

आन्दोलनमा उत्रिएका पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरु काममा फर्किए

विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका पुनर्निर्माण प्राविधिकरणका प्राविधिकहरुले राजीनामा फिर्ता लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

प्रतिनिधि सभा विघटन : निवेदकतर्फको बहस सकियो, सोमबारदेखि सरकारी पक्षले बहस गर्ने

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक शेरबहादुर देउवाका तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको छ। आइतबार देउवाका तर्फबाट कानुन व्यवसायीहरूले अन्तिम बहस गरेका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

बालसुधार गृहबाट फरार तीनै जना पक्राउ  

बालसुधार गृह विराटनगरबाट हामफालेर भागेका तीनै जनालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

मोरङको सुनबर्षीमा ६८ वर्षीय पुरुषको छोराद्वारा हत्या

मोरङको सुनबर्षीमा छोराले ६८ बर्षीय बाबुको हत्या गरेका छन्। सुनवर्षी –४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुंगाले प्रहार गरेर ६८ वर्षीय बाबु टिनताल ताजपुरियाको हत्या गरेको इलाका प्रहरी कार्यालय रंगेलीका...
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

भक्तपुरमा सवारीसाधन चोर्ने चार जना पक्राउ, किन्ने पनि समातिए

मोटरसाइकल तथा स्कुटर चोरी गरेको अभियोगमा ४ जना र चोरीको स्कुटर खरिद गरेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

न्युरोडमा आठ वर्षीया बालिका बलात्कृत, धादिङका सूर्य तामाङ पक्राउ 

न्युरोडमा आठ वर्षीया एक बालिका बलात्कृत भएकी छन्। पार्किङ गरेर राखेको गाडीको आडमा बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

वरिष्ठ अधिवक्ता खरेलको तर्क– बहुदलीय व्यवस्थामा सांसदहरू बँधुवा मजदुरजस्ता हुन सक्दैनन्

वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले बहुदलीय व्यवस्थामा सांसदलाई दलले बँधुवा मजदुरलाई जस्तो नियन्त्रणमा राख्न नसक्ने जिकिर गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

सुनसरीमा भएको दुर्घटनामा तीन जनाको मृत्यु 

सुनसरीको कोशी गाउँपालिका-८ नङ्खुटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

मोटरसाइकल चोरी गर्ने गिरोहका चार जना पक्राउ

महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

माओवादीबाट जितेका गाउँपालिका अध्यक्ष एमाले प्रवेश

पर्साको छिपहरमाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित मनोज गुप्ता पद त्यागेर एमालेमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

झुट हुन सक्छन् कोभिड खोप उत्पादकका वाचा

हामीले गर्न नहुने एउटै काम हो– ठूला भ्याक्सिन निर्माता कम्पनीका वाचाहरुमा विश्वास। उनीहरु आफ्नै प्रयत्नले सकेसम्म छिटो महामारी अन्त्य गर्न लागिपर्नेछन् भन्नु सबैभन्दा ठूलो झुठ हो। 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

एमालेले बोलायो दशौं महाधिवेशन आयोजक कमिटी बैठक

नेकपा एमालेले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक

नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो। 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

पोखरा महानगरका सेवा आजदेखि सञ्चालनमा

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम रोकथाम र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगरका सबै सेवा आजदेखि सञ्चालनमा आउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

पहिरोले अवरुद्ध हेटौंडा-कुलेखानी-काठमाडौं सडक खुल्यो

पहिरोका कारण अवरुद्ध भएको हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

स्थानीय सरकारमार्फत पीडितको खातामै सहायता रकम

वैदशिक रोजगार बोर्डले दिने आर्थिक सहायता सिधै पीडितको बैंक खातामा आउन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८