आइतबार, भदौ ७, २०८३

बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक

नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो। 
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो। 

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टी एकता तथा अदालतको अन्तरिम आदेशपछिको उत्पन्न वस्तुस्थिति बारेमा केन्द्रित भएर छलफल भइरहेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

माधव नेपालसहितको बैठक बोलाउने विषयमा समेत आजको बैठकमा थप छलफल हुन सक्ने नेताहरूले बताएका छन्।

प्रकाशित: Jun 27, 2021| 04:58 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।