आइतबार, भदौ ७, २०८३

समाज

सडकले भासिन थाल्यो गाउँ, बाजुरा क्युडीका ९४ परिवार विस्थापित

असार सुरु भएसँगैको अविरल वर्षाले बाजुराको जनजीवन प्रभावित बनेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजबाट सरकारी पक्षको बहस सुरु हुने

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन पक्षको बहस आइतबार सकिएको छ। योसँगै सोमबारबाट सरकारी पक्षको बहस सुरु हुने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

चार गैंडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा

चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैंडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

विवादकै कारण आएन कर्णालीका २४ स्थानीय तहको बजेट, जनप्रतिनिधिको नजर चुनावमा

कर्णालीका २४ वटा स्थानीय तहका जनप्रतिनिधिबीच चर्काे विवाद छ। विवादको मुख्य कारण आगामी निर्वाचन हो। स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन अब एक वर्षमात्रै बाँकी छ। तर जनप्रतिनिधिलाई भने अहिले नै...
नेपाल समय संवाददाता | सोमबार, असार १४, २०७८

राष्ट्रियसभामा स्वतन्त्र हैसियतका लागि निवेदन दिएका बेदुराम भुसाल भन्छन्– पार्टी एकताको पक्षमा रहेर निर्णय गरेको हुँ

राष्ट्रियसभा निर्वाचनमा तत्कालीन नेकपाबाट निर्वाचित भएका सांसद बेदुराम भुसालले स्वतन्त्र सांसदका रुपमा मान्यता दिन भन्दै संसद् सचिवालयमा निवेदन दिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

एमाले एकतामा विश्वस्त छैनन् नेपाल, भनिरहन्छन्- बालुवा पेलेर तेल निस्कने वाला छैन

‘अझै पनि केही साथीहरूलाई लागेको छ– बालुवा पेलेर तेल निस्कन्छ कि भनेर। बालुवा पेलेर तेल निस्कने वाला छैन। म गलत साबित भइदिऊँ भन्ने पनि लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

सुजिता ठाकुर मृत्यु प्रकरण : पति र देवर पक्राउ

गएको जेठ २० गतेदेखि बेपत्ता भएकी महोत्तरीको लोहरपट्टी नगरपालिका–७ की सुजिता ठाकुरको शव भेटिएपछि प्रहरीले उनका पति र देवरलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

७०६ संक्रमित आइसियूमा उपचाररत, २०० जना भेन्टिलेटरमा

प्रदेश १ मा १३३ जना संक्रमित आइसियूमा उपचाररत रहेकोमा ३१ जना भेन्टिलेटरमा, प्रदेश २ मा २१ आइसियूमा रहेकोमध्ये १ जना भेन्टिलेटरको सर्पोटमा उपचाररत छन्। 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

कांग्रेसमा क्रियाशीलको विवाद : ७५ जिल्लाबाट उजुरी 

'दुई जिल्लाबाहेक सबै जिल्लाबाट क्रियाशील सदस्यताबारे छानबिन गर्न उजुरी परेका छन्,' संयोजक लेखकले भने। 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

सुतिरहेका बाबुमाथि छोराको 'ढुंगामुढा', अस्पताल लगिए पनि खर्च अभावले गयो ज्यान

'कोसी अस्पतालमा उपचार हुन नसक्ने भएपछि त्यहाँबाट रिफर गरिएको थियो। तर आफन्तले टिनलाललाई अन्य अस्तपाल नलगी घरै ल्याउनुभयो। आर्थिक अवस्था कमजोर भएका कारण सुविधासम्पन्न अस्पताल नलगी घरमा ल्याइएको हो।'
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

सुदूरपश्चिममा ९८ प्रतिशत बढी कोरोना संक्रमित निको, चार दिनयता मृत्यु शून्य

सुदूरपश्चिम प्रदेशमा ९८ प्रतिशत बढी कोरोना संक्रमणमुक्त भएका छन्। प्रदेशमा हालसम्म ४३ हजार ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ४२ हजार ६६१ जना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

प्रदेश १ : मन्त्री व्यक्तिगत आलोचनामा उत्रिएपछि सांसदको नियमापत्ति, सभामुखको चारपटक रुलिङ

आइतबारको प्रदेशसभा बैठकमा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले भौतिक पूर्वाधार विकासमन्त्री अम्विरबाबु गुरुङलाई चारपटक सम्म भनाइ छोट्याउन रुलिङ गर्नुपर्‍यो। 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

कर्णालीको संसद् अझै अवरुद्ध

कर्णाली प्रदेश सरकारले असार १ गते आगामी वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरे यता बजेटमाथि छलफल हुने वातावरण बनेको छैन।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

२५ दिनपछि भेटियो सुजिताको शव, जसलाई परिवारले नै मारेको स्वीकार गरेको थियो

महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा गाउँमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

देशभर अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गरिँदै

सरकारले देशभर अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

बहराइनका लागि सिफारिस भएका युवराज कार्कीलाई सर्वोच्च अदालतले राजदूत नियुक्त नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।  
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

देशभर अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गरिँदै

सरकारले देशभर अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

निषेध आदेश थप खुकुलो बनाइँदै, मंगलबारदेखि सार्वजनिक यातायात पनि खुल्ने

काठमाडौं उपत्यकामा पर्सि मंगलबारबाट जोरबिजोर नम्बरका आधारमा सार्वजनिक यातायात चल्न दिइने तयारी भएको छ । 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

पछिल्लो २४ घण्टामा १९२० संक्रमित थपिए, ३ हजार संक्रमणमुक्त, ३४ को मृत्यु 

नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

न्युरोडका स्थानीयले जब घरको छतबाट बालिकामाथि जबर्जस्ती भइरहेको देखे

शनिबार काठमाडौं उपत्यकाको आकाश खुलेको थिएन। अपराह्नसम्मै खुलेको थिएन आकाश। निषेध आदेश पूर्ण रुपमा खुलिनसकेको, सार्वजनिक विदाको दिन र त्यसमाथि झरीका कारण मानिसहरुको आवतजावत निकै कम थियो। 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८