बिहीबार, भदौ ४, २०८३

समाज

मंगलबार : नियुक्तिको केन्द्रमा चितवन!

सोमबार नियुक्ति पाएका तीनै जना चितवनका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

लुम्बिनीका प्रदेश प्रमुख बने शेरचन र गण्डकीमा गुरुङ नियुक्त

नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम चितवनका पृथ्वीमान गुरुङलाई गण्डकीको प्रदेश प्रमुखमा नियुक्त गरेको जानकारी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। यस्तै चितवनकै अमिक शेरचनलाई लुम्बिनीको प्रदेश प्रमुखमा नियुक्त...
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कसले मार्‍यो सत्यनारायणलाई? प्रहरी अनुसन्धानका यी दुई कोण

यो घटनाको अनुसन्धानमा महानगरीय प्रहरी परिसर ललितपुरसँगै महानगरिय अपराध महाशाखाको टोली पनि जुटिरहेको छ। तर, अहिलेसम्म कुनै ‘क्लु’ पाउन नसक्दा घटनाको अनुसन्धान जटिल बन्दै गएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कोरोना संक्रमणको उकालो यात्रा

झण्डै एक महिना भन्दा धेरै स्थिर जस्तै रहेको कोरोना संक्रमण बढ्न थालेको विज्ञहरुले बताएका छन्। साउन लागेपछि कोरोना संक्रमण बढ्न थालेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कामु प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई 

सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख बर्खास्त, गुरूङ र शेरचन सिफारिस

सरकारले दुई वटा प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने निर्णय गर्दै नयाँ प्रदेश प्रमुखको सिफारिस राष्ट्रपतिसमक्ष गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

माधवजीहरु सरकारमा जानुहुन्छ, बुधबार मन्त्रालय टुंगो लाग्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको माधवकुमार नेपाल समूह सरकारमा जाने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

एमसीसी पास गराउन अर्थमन्त्री प्रतिबद्ध!

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी पास गराउन सरकार लाग्ने संकेत दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

३ हजार ८९९ संक्रमित थपिँदा १ हजार ७७८ संक्रमणमुक्त, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति पुगिन् त्रिवि शिक्षण अस्पताल

राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

साढे ५ किलो चरेशसहित २ जना पक्राउ

कैलालीमा ५ किलो ५ सय ग्राम चरेश र १ लाख २० हजार नगदसहित २ जना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

बढी तौल बोक्ने सवारी साधनलाई कारबाही गर्न कार्यविधि ल्याउने तयारी, मन्त्रालयमा पठाइयो मस्यौदा

मस्यौदामा ढुवानी सवारी साधनले निश्चित तौलभन्दा बढी तौल बोक्न नहुने व्यवस्था गरिएको छ। तोकिएको तौल भन्दा बढी तौल बोकेको पाइएमा जरिवाना गर्ने गरी कार्यविधिको मस्यौदा बनाएर मन्त्रालयमा पठाइएको विभागको भनाइ...
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्ति आवेदन माग

वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउरको संख्या बढ्दो

ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको संख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ। गत महिना नाउर गणनाको तथ्यांकले यसको संख्या बढ्दो देखाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कोरोना खोप लगाउनेको नामावली संकलन गर्न घरघरमा स्वयंसेवक परिचालन 

धनगढी उपमहानगरपालिकाले नगरभित्र कोभिड खोप लगाउने कार्यलाई व्यवस्थित गर्न घरघरमा गएर नाम दर्ता गर्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

जसपा संसदीय दलको विधान पारित, नेता चयन गर्न निर्वाचन समिति गठन

विधान पारित गरेको जसपाले दलको नेता पनि छिट्टै चयन गर्ने भएको छ। त्यसका लागि मंगलबारको बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि ३ सदस्यीय निर्वाचन समित गठन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

ब्राउन सुगरसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउन सुगर (लागूऔषध) सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर–गणेशचौक- ५ का सन्दिप बिक र सोही ठाउँका खडानन्द पौडेल छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

गण्डकी र प्रदेश २ मा प्रदेश प्रमुख फेर्न माओवादीको सिफारिस

माओवादी केन्द्र स्थायी कमिटी सदस्य शाहका अनुसार गण्डकीमा अमिक शेरचन र प्रदेश २ मा तिलक परियारलाई सिफारिस गर्ने निर्णय भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

प्रधानमन्त्री देउवालाई गोविन्द केसीको खबरदारी पत्र– स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई तत्काल पदमुक्त गर्नुस्

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कांग्रेसका यी ६८१ कार्यकर्ता, जसले आवेदन दिएको ६ वर्षमा पनि पाएनन् क्रियाशील सदस्यता

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा विवादमा परेर स्थगनमा रहेका ६८१ जनाको क्रियाशील सदस्यता अझै टुंगो लाग्न सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८