बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ३ हजार ८९९ संक्रमित थपिँदा १ हजार ७७८ संक्रमणमुक्त, २० जनाको मृत्यु

३ हजार ८९९ संक्रमित थपिँदा १ हजार ७७८ संक्रमणमुक्त, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ५१८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १ हजार ७७८ जना संक्रमण मुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ। 

हालसम्म ६ लाख ४७ हजार ७९ जना संक्रमण मुक्त भएका छन् भने ९ हजार ७५८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। 

प्रकाशित: Jul 27, 2021| 10:40 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।