बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख बर्खास्त, गुरूङ र शेरचन सिफारिस

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख बर्खास्त, गुरूङ र शेरचन सिफारिस

सरकारले दुई वटा प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने निर्णय गर्दै नयाँ प्रदेश प्रमुखको सिफारिस राष्ट्रपतिसमक्ष गर्ने निर्णय गरेको छ। 
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं– सरकारले दुई वटा प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने निर्णय गर्दै नयाँ प्रदेश प्रमुखको सिफारिस राष्ट्रपतिसमक्ष गर्ने निर्णय गरेको छ। 

एक मन्त्रीका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पुथ्वीमान गुरूङलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो। 

गण्डकीकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका धर्मनाथ यादवलाई बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरिएको हो।

प्रकाशित: Jul 27, 2021| 11:53 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।