नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षबाट दोस्रो अध्यक्षको प्रस्ताव आएको भन्दै त्यसलाई स्वीकार गर्ने की नगर्नेबारे आफू निकट सांसदहरुसँग सुझाव मागेका छन्।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनसँगै नेकपा एमालेमा विलय भएका टोपबहादुर रायमाझीले आफू एमालेमा प्रवेश नगरेको भन्दै सांसद पदमा पुनर्वहाली गर्न माग गरेका छन्।
संघीय, प्रदेश र स्थानीय तहमा शिक्षाको कुन कुन भूमिका रहने भन्ने विषयमा पनि सहमति भएको छैन। आधारभूत तथा माध्यमिक शिक्षालाई अनिवार्य तथा निःशुल्क गर्ने विषयमा निजी शिक्षण संस्थाको स्वार्थ बाझिएको...
शका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार तराईका केही जिल्लामा हल्का वर्षाको सम्भवावना छ।
डिएम अध्ययनरत एक चिकित्सकलाई गाली गलौज एवं धम्की दिएको आरोप लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लेखा प्रमुख कमल रायमाझीलाई कारबाही गरिएको छ।
सहअध्यक्ष पौडेलले विभिन्न जिल्लामा गएर हब कोअपरेटिभको प्रचारप्रसार गरेर व्यक्तिगत स्वार्थमा काम गरिरहेका छन्। सरकारी संस्थाको जिम्मेवार पदाधिकारी भएर स्वार्थ बाझिने काम गर्नु हुँदैन। पदीय दायित्व बिर्सिएर व्यक्तिगत स्वार्थमा लाग्नु...
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठकमा माफी मागेका छन्। गठबन्धनमा छलफल नै नभई मन्त्री चयन गरेको भन्दै नेताहरुले प्रश्न उठाएपछि देउवाले माफी मागेका हुन्।