बिहीबार, भदौ ४, २०८३

उपत्यकामा भोलिदेखि भेरोसेल खोप लगाइँदै

काठमाडौं उपत्यकामा ५५ वर्षभन्दा माथिका नागरिकलाई बिहीबारदेखि कोभिडविरुद्धको भरोसेल खोप दिने तयारी गरिएको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा ५५ वर्षभन्दा माथिका नागरिकलाई बिहीबारदेखि कोभिडविरुद्धको भरोसेल खोप दिने तयारी गरिएको छ।

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार ५५ वर्षमाथिका नागरिकलाई भरोसेल खोप दिने तयारी भएको हो।

बिहीबार र शुक्रबार उपत्यकामा खोप अभियान सञ्चालन गर्न तीनवटै जिल्लालाई तयारी रहन अनुरोध गरिएको उनले बताए। सरकारले यसअघि पनि ५५ वर्षभन्दा माथिलाई खोप दिएको थियो। तर, सबै मानिसले खोप पाउन सकेका छैनन्। 

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार काठमाडौंमा खोप कार्यक्रम सञ्चालन गर्न विभागसँग तीन लाखभन्दा बढी खोप मागिएको छ।

प्रकाशित: Jul 28, 2021| 10:20 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।