बिहीबार, भदौ ४, २०८३

समाज

सशस्त्र डीआईजी श्रेष्ठको मुद्दा प्रधानन्यायाधीशसहितको संयुक्त इजलासमा

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

शक्ति सन्तुलन र मन्त्रालय बाडफाँडको जिम्मा शीर्ष नेतालाई

सत्ता पक्षीय गठबन्धनको बैठकले शक्ति सन्तुलन र मन्त्रालय बाडफाँडको जिम्मा शीर्ष नेताहरूलाई दिने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

भाइरल ज्वरोको बिरामी बढे

महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

लुम्बिनीका निवर्तमान प्रदेश प्रमुख यादवको विदाइ

लुम्बिनी प्रदेशका निवर्तमान प्रमुख धर्मनाथ यादवलाई प्रदेश सरकारले विदाइ गरेको छ। उनलाई मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहान विदाइ गरेका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

नेपाली नागरिकता लिने भारतीयलाई थुनामा राख्न उच्च अदालतको आदेश 

नेपाली नागरिकता लिने भारतीय नागरिकलाई पूर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारूढ गठबन्धन छलफलमा बस्दै

सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरपछि बस्ने बैठकले सरकारलाई पूर्ता दिने विषयमा छलफल गर्ने छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

प्रदेश नामाकरणबारे मुख्यमन्त्री राईले थाले छलफल

प्रदेशको राजधानी तोकिएको करिव २६ महिनापछि प्रदेश १ को नामाकरणबारे छलफल सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

मनकला हत्या प्रकरणमा भेटियो यस्तो 'क्लु'

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ की मनकला खत्रीको हत्या प्रकरणमा नयाँ क्लु पत्ता लागेको छ। आक्रमणकारीले मनकलाको कान काटेर गहना लुटेएको भेटिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

आजको मौसम : तराईका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

चिकित्सकलाई गाली गर्ने वीपी स्वास्थ्य प्रतिष्ठानका लेखा प्रमुखको सरुवा

डिएम अध्ययनरत एक चिकित्सकलाई गाली गलौज एवं धम्की दिएको आरोप लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लेखा प्रमुख कमल रायमाझीलाई कारबाही गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

तीन थान बन्दुकसहित वडा सदस्यलगायत तीन जना पक्राउ

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

पोखरामा पर्यटन व्यवसायीका लागि पाँच हजार खोप माग

पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

जब सम्पादकले 'मारिएको बच्चाको रंग कस्तो थियो' भनेर सोधे...

मिटिङ सम्पादक आफैंले चलाइरहेका थिए। म उनी बसेको ठाउँभन्दा परको छेउको कुनामा थिएँ। त्यतिबेला समाचारको विषयवस्तुमा अश्वेत व्यक्तिहरुको उपस्थिति विरलै हुन्थ्यो। त्यो मिटिङमा म मात्र एक अश्वेत व्यक्ति थिएँ।
नेपाल समय संवाददाता | बुधबार, साउन १३, २०७८

नेपाली सेनाको कमान्ड प्रभुराम शर्मालाई

नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कसले मार्‍यो सत्यनारायणलाई? प्रहरी अनुसन्धानका यी दुई कोण

नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

फेक रहेछ विवादित 'मेमोरी किङ' विजय शाहीको मृत्यु प्रकरण

आफूलाई मेमोरी किङ भनेर दाबी गर्ने कालीकोटका विजय शाहीको मृत्युको खबर गलत सावित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

लुम्बिनीका ३ सांसदलाई बर्खास्त गर्न सभामुखलाई पत्र लेख्ने जसपाको निर्णय

मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको नीति विपरीत केपी शर्मा ओली पक्षको एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै कारबाही गर्ने तयारी गरेको हो। विजयबहादुर यादव, कल्पना...
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८