बिहीबार, भदौ ४, २०८३

समाज

आँगनमा गाडिएको अवस्थामा नेत्रप्रसादको शव

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० का ५९ वर्षीय नेत्रप्रसाद दाहालको शव आफ्नै आँगनमा गाडिएको अवस्थामा फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

आज रातिबाट 'ईडीभी' खुल्दै, कसरी भर्ने?

अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार राति ९:४५ देखि ईडीभी चिट्ठाका लागि आवेदन खुला गर्ने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

कुमार पौडेल इन्काउन्टर प्रकरणः न्याय दिन ढिलो गरे अन्तर्राष्ट्रिय अदालत जाने परिवारको चेतावनी

सर्वोच्च अदालतको आदेशपछि विप्लव समूहका नेता कुमार पौडेलको इन्काउन्टर प्रकरणमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले जाहेरी दर्ता गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

वकिलको तर्क– आर्यन खानलाई जहाजमा ड्रग्स बेच्न जरुरी छैन, चाहे भने जहाजै किन्न सक्छन्

बलिउडमा खासै पहिचान बनाउन नसके पनि आर्यन विवादमा भने आइरहन्छन्। यसअघि फेक एमएमएसका कारण विवादमा परेका आर्यन अहिले ड्रग्सका कारण विवादित छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

विद्यालय कर्मचारी तथा करार कर्मचारीको उमेर हद कायम

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय कर्मचारी तथा करार कर्मचारीको उमेर हद कायम गर्न स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

सप्तरीमा एक युवती मृत फेला

सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा बुधबार एक युवती मृत फेला परेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

नम्बर प्लेटविरूद्धको कारबाही अभियानअन्तर्गत दर्जनौं मोटरसाईकल नियन्त्रणमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

'रामायण'मा रावण बनेका त्रिवेदीको निधन

सन् १९८० को दशकमा भारतीय टेलिभिजन दूरदर्शनमा प्रशारित रामानन्द सागरको लोकप्रिय पौराणिक सिरियल ‘रामायण’ मा रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको निधन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

प्रहरी शक्तिबाट प्रभावित नहुने संगठन हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने संगठन भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

सुर्खेतमा बुद्ध एयरको विमान अवतरण हुन सकेन

काठमाडौंबाट सुर्खेत आएको बुद्ध एयरको विमान सुर्खेत विमानस्थलमा अवतरण समस्या भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

नवलपुर र चितवनका थारू समुदायले ‘यमोसा’ मनाउँदै

नवलपुर र चितवनका थारू समुदायले मात्रै मनाउँदै आएको ‘यमोसा’ पर्व आज मनाइँदै छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारू समुदायले सांस्कृतिक तथा धार्मिकरूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा...
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

करछली गर्ने सप्लायर्समाथि राजस्व कार्यालयको छापा

आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा हानेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

बारा र यमरीको स्वाद पस्कँदै इन्द्रचोक

बारा चोकमै विगत लामो समयदेखि बारा र यमरी बेच्ने स्थानीय चन्द्रदेवी महर्जनले यमरी, बारा र नेवारी खाजा बेच्न थालेको दश वर्षभन्दा बढी भइसकेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

आजदेखि सोह्र श्राद्ध सकिँदै

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आजबाट सकिँदैछ। आज दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सोह्र श्राद्ध समापन गरिँदैछ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

मध्यभोटेकोशीको आइपीओ बिक्री खुला

मध्यभोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आजबाट निस्कासन हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

५२ वर्षपछि आफन्तको सम्पर्कमा आए गंगाबहादुर

सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ। वि.सं. २०२३ मा घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर भनिने)को मंगलबारमात्रै आफन्तसँग भेट भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

भोलिदेखि दे‍शभरका सबै अदालत बन्द

असोज २१ गते घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म दे‍शभरका सबै अदालत बन्द हुने गर्ने निर्णय भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

भक्तपुरको तलेजुमा यो वर्ष बलि पूजा नहुने

बडादसैंका अवसरमा भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरभित्र बलि पूजा नहुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

राजदूत यान्छीले भनिन् - नेपाल-चीनबीच सीमा विवाद छैन

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीचमा ६० वर्षअघि नै सीमा विवाद टुंगो लागेकोले अहिले कुनै सीमा विवाद नरहेको स्पष्ट पारेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८