बिहीबार, भदौ ४, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, भदौ ४, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाज
बढी भाडा लिने ९ जना बिचौलिया पक्राउ
काठमाडौं उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई काठमाडौंबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८
बढी भाडा लिने ९ जना प्रहरी नियन्त्रणमा
उपत्यकाबाहिर जाने यात्रुसँग तोकिए भन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८
कौडा र ताससहित १९ जुवाडे पक्राउ
काठमाडौंको बाफलस्थित रिजु श्रेष्ठको घरबाट कौडा र ताससहित १९ जना जुवाडे पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८
घरको चौथो तलाबाट खसेर वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको निधन
नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको घरको चौथो तलाबाट खसेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८
कांग्रेस महाधिवेशनमा शिक्षक र कर्मचारीलाई प्रतिनिधि नबनाउन आदेश
उच्च अदालत पाटनले कांग्रेस महाधिवेशनमा शिक्षक र कर्मचारीलाई प्रतिनिधि नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८
तोलामा पाँच सयले बढ्यो सुनको मूल्य
सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८
भ्रष्टाचार ठहरपछि फार्मेसी अधिकृत सरकारी सेवाबाट बर्खास्त
भ्रष्तचार ठहर भएपछि फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई सरकारले सरकारी सेवाबाट बर्खास्त गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८
स्वास्थ्य सेवाका ३७ कर्मचारीको सरुवा
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवातर्फका ३७ जना कर्मचारीको सरुवा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८
भक्तपुरका शक्तिपीठमा बिहानैदेखि घुइँचो
घटस्थापनाका दिन बिहीबार भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि मेला लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८
कांग्रेस कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल
नेपाली कांग्रेसको कीर्तिपुर नगर कार्यसमिति निर्विरोध चयन भएको छ। कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल निर्विरोध निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८
छोरी जन्माउने आमालाई सम्मान
नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
लायन्सचोक पूर्व–पश्चिम सडकखण्डमा बुधबार राति ११ बजे ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८
आंशिकरूपमा खुल्यो कोरिया रोजगारी, कात्तिक १० गतेदेखि प्रतिबद्ध श्रमिक जान पाउने
कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको रोजगारीका लागि दक्षिण कोरिया जाने क्रम आंशिक रूपमा खुलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८
कृष्णनगरमा दूषित पानीबाट झाडापखाला फैलियो, ३५० बिरामी अस्पताल भर्ना
कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप खानेपानीबाट फैलिएको स्वास्थ्यकर्मीले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८
नेपालीको महान् पर्व बडादसैं सुरु, आज घटस्थापना
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८
बेलायती अदालतको खुलासा : दुबईका शासक मोक्तुमले पूर्वपत्नी हायाको फोन ह्याक गरेका थिए
बेलायती उच्च अदालतले मोक्तुमले आफ्नी पूर्वपत्नी हाया विन्त हुसेनको फोन ह्याक गरेको खुलासा गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८
प्रहरी दिवसमा क-कसले पाए पुरस्कार?
६६औं प्रहरी दिवस २०७८ का अवसरमा प्रहरीले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८
पारिश्रमिक नपाएको भन्दै पत्रकार आन्दोलित
विभिन्न सञ्चारगृहमा काम गरेवापत्को पारिश्रमिक नपाएको भन्दै पत्रकारहरु आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८
दसैंमा घर जाने सैनिकहरुलाई नि:शुल्क बस तथा हवाई सेवा
नेपाली सेनाले दसैं विदामा घर जाने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई बस तथा हवाइबाट नि:शुल्क प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८
कपिलवस्तुका एसपी कार्की मुख्यमन्त्रीबाट सम्मानित
कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की सम्मानित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८
663
664
665
666