झण्डै तीन महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाउने भएको छ। आज बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने र ४ बजे शपथ गराउने गरी तयारी भएको प्रधानमन्त्री देउवाका स्वकीय...
बैतडीको डिलाशैनीका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ। डिलाशैनी-१ का ५७ वर्षीय अकबर रानामाथि स्थानीय ब्यापारी महाविर धामीले निर्घात कुटपिट गरेका हुन्।
नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ। सावधानीपूर्वक विधि अनुरूप...
प्राइभेट सवारी साधनमा जाने सर्वसाधारणको एकीन संख्या भने आफूहरुसँग नभएको उनको भनाइ छ। गत वर्ष कोरोना महामारीका कारणले लकडाउन गरेर आवत जावतमा रोक लगाइएको थियो।
दसैंलाई लक्षित गरी उपभोक्तालाई सस्तोमा सामान उपलब्ध गराउने गरी प्रत्येक वर्ष बुटवल उद्योग वाणिज्य संघको आयोजनामा सस्तो बजार सुरु हुँदै आएको छ। तर, कोभिड महामारीका कारण गत वर्ष रोकिएको थियो।
सन् १८१६ मार्च ४ मा ब्रिटिश भारत र नेपालबीच भएको सुगौली सन्धि र अन्य महत्वपूर्ण ऐतिहासिक दस्तावेजले उक्त क्षेत्र नेपालको भएको पुष्टि गर्दासमेत सरकार उक्त क्षेत्रको जनगणना गर्ने विषयमा गम्भीर...