बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्रष्टाचार ठहरपछि फार्मेसी अधिकृत सरकारी सेवाबाट बर्खास्त

भ्रष्टाचार ठहरपछि फार्मेसी अधिकृत सरकारी सेवाबाट बर्खास्त

भ्रष्तचार ठहर भएपछि फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई सरकारले सरकारी सेवाबाट बर्खास्त गरेको छ।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं– भ्रष्तचार ठहर भएपछि फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई सरकारले सरकारी सेवाबाट बर्खास्त गरेको छ। भ्रष्टाचारमा कसुर प्रमाणित भएपछि उनलाई सरकारी सेवाबाट बर्खास्त गरिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै फार्मेसी अधिकृत अधिकारीलाई भ्रष्टचार गरेको कसुरमा भविष्यमा स्वास्थ्य सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरेको जनाएको हो। 

सातौं तहका फार्मेसी अधिकृत अधिकारीले २०७१ सालमा भ्रष्टाचार गरेको फेला परेको थिए।



प्रकाशित: Oct 07, 2021| 12:09 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।