बिहीबार, भदौ ४, २०८३

कौडा र ताससहित १९ जुवाडे पक्राउ

काठमाडौंको बाफलस्थित रिजु श्रेष्ठको घरबाट कौडा र ताससहित १९ जना जुवाडे पक्राउ परेका छन्।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं– काठमाडौंको बाफलस्थित रिजु श्रेष्ठको घरबाट  कौडा र ताससहित १९ जना जुवाडे पक्राउ परेका छन्। केही मानिस अवैध  रुपमा जुवातास खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा बुधबार राति पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहरासमेतको टोलीले  उनीहरूलार्य जुवातास खेलिरहेको अवस्थामा फेला पारेको थियो। १९ जनालाई नै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट दुई लाख ८६ हजार ६५ रुपैयाँ,  सात बुक तास,  १२३ स्थान विभिन्न रङका क्विन, ३३ थान कौडा, २८ थान मोबाइल बरामद गरिएको थियो। 

प्रकाशित: Oct 07, 2021| 14:27 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।