बिहीबार, भदौ ४, २०८३

समाज

न्यायपालिका सुधारका लागि निकास दिन प्रधानन्यायाधीशलाई बारको आग्रह

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले न्यायपालिकाको सुधारका लागि ‘निकास दिन आग्रह गर्ने’ निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

सिनामंगलबाट पक्राउ परेका अफगानी शरणार्थीलाई अध्यागमन विभाग लगियो

काठमाडौंको सिनामंगलबाट अफगानी शरणार्थी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने १४ न्यायाधीशको निर्णय

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले बोलाएको फुल कोर्ट (सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक) बहिष्कार गरेका १४ जना न्यायाधीशले प्रन्या राणाको राजीनामा माग्ने निष्कर्ष निकालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

सर्वोच्चका न्यायाधीशहरुले भोलि प्रधानन्यायाधीश राणासँग छलफल गर्ने

सर्वोच्च अदालतका न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीशसँग न्यायालयमा देखिएको विवादका सम्बन्धमा छलफल गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

पाँचथर बस दुर्घटना : घाइते दुई जनाको मृत्यु

पाँचथरको फिदिम नगरपालिका-४ सरखण्डेमा सोमबार भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

सर्लाहीका सीडीओसहित प्रहरी प्रमुखको एकै पटक सरुवा

तास खेलिरहेको भिडियो बाहिरिएका सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित तीनै सुरक्षा प्रमुखलाई सरुवा गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

६ वर्षअघिको भूकम्पले सुकेको मूल पुन: पलायो

६ वर्षअघि गएको महाभुकम्पपछि सुकेको रसुवाको एउटा तातोपानी कुण्ड पुनः भरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

अर्थका ७९ जना नायब सुब्बाको सरुवा

अर्थ मन्त्रालयले ७९ जना नायब सुब्बा (नासु)को सरुवा गरेको छ। मन्त्रालयको कात्तिक ५ गतेको निर्णयले उनीहरूको सरुवा गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

गजुरीमा विवादित डिएसपीलाई दरबारमार्गको जिम्मेवारी

एक वर्षअघि धादिङमा रहँदा गुण्डा नाइके राधे भण्डारी समूहलाई सहयोग गरेको आरोप लागेपछि हेडक्वार्टर तानिएका डीएसपी विश्वराज खड्काले महानगरीय प्रहरी वृत्त दरबारमार्गको जिम्मेवारी पाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

पाँचथरमा बस दुर्घटना हुँदा ५४ घाइते

पाँचथरबाट झापातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन्।

पहिरोमा परेर निधन भएका खड्का परिवारलाई दुई लाख हस्तान्तरण

अविरल वर्षापछि घरमाथिको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका-८ की ५० वर्षीया पार्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

बाढीले सडक बगायो, यात्रा गर्न सकस

गौरीगञ्जका बाढीपीडितको घरमा बलुवा भरिएको छ। गाउँमा बिजुली पुगेको छैन। कम्मरकम्मर कनकाई नदी हुँदा उत्तरी बस्तीमा आउन सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

फुलकोर्ट अन्योलमा, छलफलमा जुटे न्यायाधीश

सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिष्कार गरेका न्यायाधीशहरू केही बेरअघि छलफलमा जुटेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

मङ्सिर र पुसमा बाघ गणनाको तयारी

राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ। नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

१४ न्यायाधीशको ‘एक्सन’ पछि अन्योलमा बार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १४ जना न्यायाधीशले ‘एक्सन’ लिएपछि नेपाल बार एसोसिएसन अन्योलमा परेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

मोटरसाइकल आगजनी आरोपमा एक युवक पक्राउ

मोटरसाइकलमा आगजनी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

मोटरसाइकल आगजनी आरोपमा एक युवक पक्राउ

मोटरसाइकलमा आगजनी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

कांग्रेस नेता लेखकले भेटे कञ्चनपुरका बाढी पीडित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले कञ्चनपुरका बाढी पीडितसँग भेटघाट गरेका छन्। आइतबार कञ्चनपुरको बाढीग्रस्त क्षेत्रमा पुगेर उनले बाढी पीडितहरूसँग भेट गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

सिनामंगलबाट ११ अफगानी नागरिक पक्राउ

काठमाडौंको सिनामंगलस्थित एक घरबाट ११ जना अफगानी नागरिक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८