बिहीबार, भदौ ४, २०८३

अर्थका ७९ जना नायब सुब्बाको सरुवा

अर्थ मन्त्रालयले ७९ जना नायब सुब्बा (नासु)को सरुवा गरेको छ। मन्त्रालयको कात्तिक ५ गतेको निर्णयले उनीहरूको सरुवा गरेको हो।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- अर्थ मन्त्रालयले ७९ जना नायब सुब्बा (नासु)को सरुवा गरेको छ। मन्त्रालयको कात्तिक ५ गतेको निर्णयले उनीहरूको सरुवा गरेको हो। 

मन्त्रालयले विभिन्न कार्यालयबाट १२ जना नासुलाई आफू मातहत ल्याएको छ भने ५२ जनालाई भन्सार विभाग वा त्यसअन्तर्गतका कार्यालय पठाएको छ । 

१३ जनालाई आन्तरिक राजस्व विभाग वा त्यसअन्तर्गतका कार्यायलमा पठाइएको छ। एक/एक जनाको राजस्व परामर्श समिति र सार्वजनिक वित्त व्यवस्थथानप तालिम केन्द्रमा सरुवा गरिएको छ।

प्रकाशित: Oct 25, 2021| 13:08 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।