काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिष्कार गरेका न्यायाधीशहरू केही बेरअघि छलफलमा जुटेका हुन्।
प्रधानन्यायाधीश राणाले नेपाल बार एसोसिएसनका पदाधिकारीसँगको सहमतिमा सोमबारका लागि फुलकोर्ट बोलाएका छन्। न्यायाधीशहरूले बहिष्कार गरेका कारण फुलकोर्ट बस्ने वा नबस्ने अन्योल छ।
प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषदमा भागबण्डा खोजेको विषय बाहिर आएपछि राणा दबाबमा छन्। उनकै भागबण्डामा मन्त्री बनेका भनिएका उद्योगमन्त्री गजेन्द्र हमालले नियुक्त भएको तीन दिनमै राजीनामा दिइसकेका छन्। प्रधानन्यायाधीश राणाको कार्यशैलीको विरोधमा पूर्व न्यायाधीशहरु नै खनिएपछि उनी थप दबाबमा परेका छन्।