आइतबार, साउन ३१, २०८३

समाज

डाक्टरदेखि सेनासम्मको परीक्षामा नक्कली परीक्षार्थी

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले चिकित्सा शिक्षा आयोगले शनिबार लिएको स्तानकोत्तर तह (एमडी/एमएस)को एकीकृत प्रवेश परीक्षामा सहभागी तीन जना नक्कली परीक्षार्थी पक्राउ गर्‍यो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ३०...
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

पठाओ चालकलाई लुट्न यात्रु बनेका युवाले नै हातखुट्टा बाँधेर झाडीमा फालिदिए

कोटेश्वरबाट ललितपुरको धापाखेल जाने भन्दै शनिबार राति ११ बजेतिर चढेका २१ वर्षीय सुमन तामाङले गन्तव्यमा पुगेपछि अर्का युवाससँग मिलेर चालकलाई लुटेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

पदावधि नथपिएपछि उपरथी कार्कीले लिए बिदा

प्रधानसेनापति प्रभुराम शर्माले कार्कीका पुराना 'ब्याड रेकर्ड' र उजुरीसमेतलाई दृष्टिगत गरी म्याद थपका लागि सिफारिस नगरेपछि त्यसमा चित्त नबुझाएका कार्की बिदामा बसेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

एमडी-एमएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेका ३ भारतीय पक्राउ

चिकित्सा शिक्षा आयोगको एमडी/एमएसको प्रवेश परीक्षामा नक्कली परिक्षार्थी बनेका तीन भारतीय पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था थप सात ठाउँमा

ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौं उपत्यकाका ७ वटा ट्राफिक कार्यालयमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु पेको किअस्क मेसिनको प्रयोग गरी...
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

चाबहिल र मित्रपार्कमा आकाशे पुल शिलान्यास

काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

भक्तपुरमा निसासिएर शिशुको मृत्यु, बाबुआमाको अवस्था गम्भीर

भक्तपुरको गाम्चामा निसासिएर तीन महिने शिशुको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

जीपमाथि ढुंगा खस्दा तीन जनाको मृत्यु, तीन घाइते

ओखलढुङ्गामा गुडिरहेको बोलेरो जिपमाथि ढुंगा खस्दा तीन जनाको ज्यान गएको छ। घटनामा परी थप तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

कोरोना संक्रमण भएपछि प्रचण्ड पत्नी सीता आइसीयू भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहाललाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

तातो रक्सीले पोल्दा बालकको मृत्यु, आमा घाइते

सर्लाहीको हरिवनमा तातो रक्सीले पोल्दा एक बालकको ज्यान गएको छ भने आमा घाइते भएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

एमाले अध्यक्ष ओली दम्पत्तिलाई कोरोना संक्रमण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

चाँगुनारायणमा पूर्व सैनिक मृत फेला

भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित दुवाकोटमा पूर्व सैनिक मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

चितवन निकुञ्जमा बाघ सर्वेक्षणको काम सकियो

राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

पाँच किलो गाँजासहित श्रीमान-श्रीमती पक्राउ

सर्लाहीको हरिवनबाट शनिबार राति गाँजासहित श्रीमान-श्रीमती पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

जिल्ला अदालत बैतडीको अत्यावश्यक बाहेक सेवा बन्द

कर्मचारीमा कोरोना देखिएपछि जिल्ला अदालत बैतडीमा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ। अदालतले माघ १८ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ

दुई युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

चितुवाले गोठकै जनावर खान थाल्यो

शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ। तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

बिर्तामोडमा कुकर बम जस्तो शंकास्पद वस्तु फेला

झापाको बिर्तामोडमा कुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

भारतीय महिला मजदुरको मृत्यु

झापाको कचनकवल गाउँपालिका–५ स्थित स्टार इँटा उद्योगमा एक भारतीय महिला मजदुरको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

करेन्ट लागेर ठूलो संख्यामा गिद्ध मरे

नेपाल विद्युत् प्राधिकरणले गौ संरक्षण केन्द्र आसपासबाट भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइन विस्तार गरेपछि गिद्ध करेन्ट लागेर धमाधम मर्न थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८