आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमण भएपछि प्रचण्ड पत्नी सीता आइसीयू भर्ना

कोरोना संक्रमण भएपछि प्रचण्ड पत्नी सीता आइसीयू भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहाललाई कोरोना संक्रमण भएको छ।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

काठमाडौं-  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहाललाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण भएपछि उनको स्वास्थ्यमा जटिलता आएको छ।

स्वास्थ्य जटिलताका कारण सीताको मेडिसिटी अस्पतालको आईसीयूमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ। 

उनको तीन दिनदेखि अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको हो। उनमा निमोनियासमेत देखिएको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित: Jan 23, 2022| 11:57 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।