आइतबार, साउन ३१, २०८३

समाज

इतिहासमा आज : भारत गणतान्त्रिक मुलुक, अस्ट्रेलियामा पहिलो युरोपियन सेटलमेन्ट

आज सन् २०२२ जनवरी २६। हामीले यहाँ विश्‍व इतिहासमा भएका महत्वपूर्ण घटनाहरुलाई समेट्‍ने गरेका छौं।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

फकाएर भारत लैजान लागिएकी बालिकाको उद्धार, एक पक्राउ

घर भएकी १४ वर्षीया बालिकालाई माइती नेपाल वीरगञ्जको समन्वयमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित शङ्कराचार्य द्वारबाट उद्धार गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

प्रचण्डपत्नी सीता अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ। कोरोनाको असर कम भएपछि पुनः थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

राजदूत ढकालले कम्बोडियाका राजासमक्ष बुझाए ओहदाको प्रमाणपत्र

नोम पेनस्थित रोयल प्यालेसमा आयोजित एक समारोहमा राजदूत ढकालले ओहदाको प्रमाणपत्र बुझाएका हुन्। ढकाल थाइल्याण्डका लागि आवासीय राजदूत हुन्। उनको कार्यक्षेत्रभित्र कम्बोडिया पनि पर्छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

रुपन्देहीको घोडाहा जंगलमा आमाछोरीको शव भेटियो

एक जना अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिका मृत अवस्थामा भेटिएको देवदह प्रहरी चौकीले बताएको छ। उनीहरूको शव कसरी त्यहाँसम्म पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

१७ वर्षीया किशोरीको बलात्कार अभियोगमा २१ वर्षे युवक पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका ६ बस्ने बर्दिया मधुवन नगरपालिका ३ घर भएका २१ वर्षीय सागर चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

बैंकिङ कसुर मुद्दामा १० दिन कैद र ४० लाख जरिवाना सुनाइएका श्रेष्ठ २० महिनापछि पक्राउ

बैंकिङ कसुर मुद्दामा ४० लाख जरिवाना र १० दिन कैद सुनाइएको २० महिनापछि तोरबाबु श्रेष्ठ पक्राउ परेका छन्। उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय...
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

मौसम पूरै खुल्न अझै केही दिन लाग्ने

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

बालक मन्टुको हत्यामा संलग्न पाँच जना पक्राउ

जगरनाथपुर गाउँपालिका ६ बस्ने नागेसर प्रसाद कुर्मीका छोरा १२ वर्षीय मन्टुप्रसाद कुर्मीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

'भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति शून्य'

भ्रष्टाचार नियन्त्रणमा नेपाल असफल देखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले बताएको छ। उसले आज मंगलबार सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल गत वर्षकै स्थानमा छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

बसको ठक्करबाट धनुषामा एक जनाको मृत्यु

बसले पैदलयात्रीलाई ठक्कर दिँदा धनुषामा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

साथीको हत्या आरोपमा एक जना पक्राउ

कटहरी गाउँपालिका ३ का ३८ वर्षीय शेखर राजव्रशीलाई साथीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा भन्सार कार्यालय टिमुरेबाट चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

कस्तो रहला आजको मौसम?

आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित

छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन्। छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँका स्थानीयवासी हर्षले गद्गद् भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

रथले किचेर दुई जनाको मृत्यु, १६ घाइते

बारामा बेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किचेर दुई जनाको ज्यान गएको छ। बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति रथले किचेर दुई जनाको मृत्यु भएको छ। घटनामा अन्य १६ जना...
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

गरीखाने वर्गको पीडा : हाम्रा लागि रोगभन्दा भोक ठूलो

पसल त सुनसान छन् नै, सडक पेटीमा व्यापार गर्नेहरु पनि चाउरिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

इतिहासमा आज : क्लाउडियस बने रोमन सम्राट, पहिलो इम्मी अवार्ड घोषणा

आज सन् २०२२ जनवरी २५। हामीले यहाँ विश्‍व इतिहासमा आजका दिनमा भएका महत्वपूर्ण घटनाहरुको बारेमा उल्लेख गरेका छौं।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

प्रहरीको अर्धवार्षिक प्रतिवेदन - अनुसन्धानमा सकारात्मक प्रगति

नेपाल प्रहरीको आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक कार्यप्रगति समीक्षा कार्यक्रम सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रहरीको सक्रियताका कारण फैसला कार्यान्वयन, जघन्य अपराध, तस्करी नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा सकारात्मक...
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८