आइतबार, साउन ३१, २०८३

समाज

मन्त्री झाँक्रीद्वारा पत्रकार विकको परिवारलाई रु ३२ हजार सहयोग

अछामको ग्रामीण क्षेत्रबाट आएर क्रियाशील पत्रकारिता गरिरहेका विकले थोरै पैसाको अभावमा ज्यान गुमाएको समाचार सार्वजनिक भएपछि मन्त्री झाँक्रीले आफ्नो तलबको आधा रकम उपलब्ध गराएकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने

२४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली...
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

गोरखामा ४.१ म्याग्निच्युडको भूकम्प

बुधबार दिउँसो गोरखाको मनकामना केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

खानी विभागका महानिर्देशक र नौवटा सिमेन्ट कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

प्रति १०० महिलामा ९५ पुरुष, १३ लाख ३३ हजार परिवार थपिए

दश वर्षअघि २०६८ सालको जनगणनामा कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेकामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५५ र ५१.५ प्रतिशत थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

जनघनत्व प्रति वर्गकिलोमिटर १९८ जना पुग्यो

नेपालमा पछिल्लो जनगणना अनुसार जनसंख्या वृद्धिदर घटे पनि जनघनत्व भने बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

जनसंख्या वृद्धिदर घट्यो, जनघनत्व बढ्यो

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा बुधबार सार्वजनिक भएको छ। यसअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

विदेशमा कति छन् नेपाली?

ठूलो संख्यामा नेपालीहरू विदेशमा रहेको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

महिला र पुरुषको मात्र जनसंख्या सार्वजनिक, अन्यको पछि

नेपालमा कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

वामदेव गौतम दम्पतीमा कोरोना संक्रमण

नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

घट्यो जनसंख्या वृद्धिदर

नेपालको जनसंख्या वृद्धिदर घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

नेपालमा पुरुषभन्दा महिला ६ लाख बढी

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट सप्तरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

अब विमानस्थलमा तीन ल्याबले मात्र पिसिआर परीक्षण गर्न पाउने

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चालित १२ वटा प्रयोगशालामध्ये अब तीन वटा प्रयोगशालाले मात्र पिसिआर परीक्षण गर्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

लमजुङ प्रशासनद्वारा आलोपालो सेवा प्रदान

जिल्ला प्रशासन कार्यालय लमजुङले आलोपालो सेवा प्रदान गर्न सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

सडक दुर्घटनामा प्रत्येक तीन दिन झापामा एक जनाले गुमाउँछन् ज्यान

झापामा सवारी दुर्घटनामा परी प्रत्येक तीन दिनमा एक जनाको मृत्यु हुने गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

हात्तीको आक्रमणबाट दमकमा एक जनाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक-३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

दमक अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि झापाको दमकस्थित सरकारी अस्पतालको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

गैंडाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन

वन तथा वातावरण मन्त्रालयले यही माघ १० गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परी गैंडाको मृत्यु भएको घटनाको छानबिन गर्न...
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८