आइतबार, साउन ३१, २०८३

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको हो।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं- नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार प्रारम्भिक तथ्यांक  सार्वजनिक  गरेको हो। 

केन्द्रीय तथ्याङ्क विभागले १९६८ सालदेखि हरेक दश वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ। यसको बाह्रौं शृंखला कार्तिक २५ देखि मंसिर ९ सम्म गरिएको थियो।

नेपालको जनसंख्या १० वर्षमा झण्डै २७ लाखले बढेको देखिएको छ। २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो। 

प्रकाशित: Jan 26, 2022| 10:52 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।