आइतबार, साउन ३१, २०८३

विदेशमा कति छन् नेपाली?

ठूलो संख्यामा नेपालीहरू विदेशमा रहेको पाइएको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं– ठूलो संख्यामा नेपालीहरू विदेशमा रहेको पाइएको छ।

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाा २०७८ को प्रारम्भिक नतिजाअनुसार विभिन्न देशमा साढे २१ लाखभन्दा बढी नेपाली छन्।

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेकोमा २१ लाख ६९ हजार ४ सय ७८ जना विदेशमा रहेका छन्।


प्रकाशित: Jan 26, 2022| 12:55 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।