आइतबार, साउन ३१, २०८३

रुपन्देहीको घोडाहा जंगलमा आमाछोरीको शव भेटियो

एक जना अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिका मृत अवस्थामा भेटिएको देवदह प्रहरी चौकीले बताएको छ। उनीहरूको शव कसरी त्यहाँसम्म पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

बुटवल- पूर्वपश्चिम राजमार्गस्थित रुपन्देहीको देवदह नगरपालिका घोडाहा जंगलमा मंगलबार दिउँसो आमाछोरीको मृत अवस्थामा शव भेटिएको छ। 

एक जना अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिका मृत अवस्थामा भेटिएको देवदह प्रहरी चौकीले बताएको छ। उनीहरूको शव कसरी त्यहाँसम्म पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बुटवल र देवदह प्रहरी चौकीबाट प्रहरी खटिएका छन्। घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ।‍

प्रकाशित: Jan 25, 2022| 15:17 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।