शनिबार, असार ६, २०८३

समाज

असक्षम न्यायाधीशमाथि छानबिन गर्न पूर्वन्यायाधीश फोरमको माग

पूर्वन्यायाधीश फोरम नेपाले सर्वोच्च अदालत र उच्च अदालतमा नियुक्ति भएर कार्यरत रहेका तर न्याय सम्पादन गर्न असक्षम न्यायाधीशमाथि छानबिन गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

मन्त्री रेग्मी उपचारपछि वीर अस्पतालबाट डिस्चार्ज

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी स्वास्थ्य उपचारपछि डिस्चार्ज भएकी छन्। काठमाडौंको वीर अस्पतालमा पाँच दिनसम्म टाउकोमा जमेको रगतको उपचारपछि आइतबार साँझ डिस्चार्ज भएकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

पल शाहको 'बिहे गर्ने आश्वासन'पछि बयान बदलिन् पीडितले

विश्वस्त श्रोतका अनुसार यसमा कानुन व्यवसायीसँग परामर्शपछि पल पक्षले रचेको 'ग्रान्ड डिजाइन' छ। त्यो 'ग्रान्ड डिजाइन'बारे चर्चा गर्नुअघि जाहेरी दिएदेखि पल कारागारमा पुग्दासम्म पीडित नाबालिग कहाँ थिइन्, त्यसको चर्चा गर्नु...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

जग्गाधनी पूर्जा बनाउन २० हजार घुस लिने खरिदार पक्राउ

मालपोत कार्यालय टोखामा जग्गा नामसारी गरी जग्गाधनी प्रमाण पूर्जा बनाउन सहजीकरण गरिदिने भन्दै घुस लिएका एक जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

अझै तीन दिन तापक्रम बढ्छ : पूर्वानुमान महाशाखा

अबका तीन दिनसम्म नेपालको तराईसहितका विभिन्न स्थानमा तापक्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

कागजको क्याम्पस भवन देखाएर भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा दायर

अर्घाखाँचीको शितगंगा नगरपालिका- स्थित ज्योति बहुमुखी क्याम्पसको भवन र सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। कागजमा भवन निर्माण सम्पन्‍न भएको...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

पल शाहविरुद्ध बलात्कार आरोप लगाएकी नाबालिगले फेरिन् बयान

आइतबार जिल्ला अदालत तनहुँमा पीडितले बयान दिएकी थिइन्। आफूले दबाबमा जाहेरी दिएको र प्रहरीले आफैँ बयान लेखेको समेत उनको दाबी रहेको अदालत स्रोतले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

कपन बालुवाखानीमा डुकबहादुर मृत फेला, इन्द्रावतीमा महिलाको शव भेटियो

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका १० कपन बालुवाखानी डेरा गरी बस्ने दोलखा घर भएका ४४ वर्षीय डुक बहादुर सुवेदी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

तीनवटा सवारी दुर्घटनामा सातजनाको मृत्यु

स्याङ्जा, धादिङ र सर्लाहीमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

चितुवाको छालासहित काठमाडौंको बुढानीलकण्ठबाट चार जना पक्राउ

चितुवाको छालासहित प्रहरीले काठमाडौंबाट चार जना पक्राउ गरेको छ। प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

पाल्पाली ढाकाले दियो सान, मान र दाम

पाल्पाको पूर्वखोला गाउँपालिकाकी तिलीमाया नेपालीको दिनचर्या तानबाट ढाका बुन्ने काममा बित्ने गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

बन्द गरिँदै गिद्ध प्रजनन् केन्द्र

चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द गर्न लागिएको छ। प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन् प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

बर्दियामा किशोरी बलात्कृत

बर्दियामा १४ वर्षीया नाबालिग किशोरी बलात्कृत भएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

धनुषा, प्युठान, बर्दिया, बाँके, सर्लाही, सुर्खेत, बझाङ, सिरहा र सप्तरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

बिहानैदेखि अवरुद्ध वीपी राजमार्ग खुल्यो

आइतबार बिहानैदेखि अवरुद्ध बनेपा–सिन्धुली–बर्दिबास (वीपी) राजमार्ग सञ्‍चालनमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

विभिन्न स्थानमा ३ जना मृत फेला

देशका विभिन्न स्थानमा ३ जना मृत फेला परेका छन्। कैलाली, रामेछाप र झापामा उनीहरुको शव फेला परेको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

स्याङ्जा जीप दुर्घटना अपडेट : मृतक संख्या पाँच पुग्यो

स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

स्याङ्जामा जिप दुर्घटना, चार जनाको मृत्यु

स्याङ्जामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

लागुपदार्थ प्रयोगकर्तामा अझै कमी आएन

सुरक्षाकर्मीले रातको समयमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार चालकलाई बुधबार राति नियन्त्रणमा लिए।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

अपाङ्गता भएका व्यक्ति भन्छन्- मतदानस्थलसम्म जाने व्यवस्था गरियोस्

अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित भइन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९