मंगलबार, साउन २६, २०८३

लागूऔषधसहित एक युवक पक्राउ

लागूऔषधसहित कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ। दक्षिणपूर्वी खक्रौला नाकाबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको हो।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

धनगढी- लागूऔषधसहित कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ। दक्षिणपूर्वी खक्रौला नाकाबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको हो।

प्रहरी चौकी कालाकुण्डाले आइतबार साढे पाँच बजे खक्रौलाबाट टिकापुर नगरपालिका-१ का २६ वर्षीय करण पुनलाई नाइट्राभेट ३ ट्याब्लेट, स्पाम पिआरएसटि ८ वटा, प्रोक्सि वेल स्पास १५ ट्याब्लेटसहित पक्राउ गरेको जनाएको छ।

भारतीय बजार तिकुनियाँबाट नेपाल फर्कंदै गर्दा उनी पक्राउ परेका हुन्। 

प्रकाशित: Apr 18, 2022| 10:42 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।