प्रतिबन्धित क्रिप्टोकरेन्सीको ठूलो रकममा कारोबार भइरहेको सूचना पाएपछि डेढ महिनायता उपत्यका अपराध अनुसन्धानको टोली यो अपरेशनमा खटिएको थियो। योबीचमा थुप्रैसँग सोधपुछ गर्दा पनि प्रहरीलाई कारोबारीसम्म पुग्न कठिन नै भइरहेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९