मंगलबार, साउन २६, २०८३

१३ वर्षीया बालिका बलात्कृत

अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा सम्बन्ध बनाई १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–८ मातातीर्थका २७ वर्षीय महेश उदासलाई प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं- अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा सम्बन्ध बनाई १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–८ मातातीर्थका २७ वर्षीय महेश उदासलाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनलाई मातातीर्थ क्षेत्रबाट आइतबार पक्राउ गरेको हो। 

प्रहरीका अनुसार उनले नाबालिकालाई पाल्पाबाट ल्याई बलात्कार गरेका थिए। बलात्कृत बालिकालाई प्रहरीले मातातीर्थबाट उद्धार गरेको थियो। अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 20, 2022| 08:06 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।