शनिबार, असार ६, २०८३

मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु

मकवानपुरमा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ। मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-८ की ६५ वर्षीय जीतबहादुर गोले रहेका छन्।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९
National life
Shivam cement

काठमाडौं- मकवानपुरमा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ। मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-८ की ६५ वर्षीय जीतबहादुर गोले रहेका छन्। 

चट्याङ लागेर एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले गए राति वर्षासँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका गोलेको उपचारका क्रममा ज्यान गएको बताएका छन्।

उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका-२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छन्।

प्रकाशित: Apr 20, 2022| 09:56 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।