यही वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२२ मनाइने भएको छ। दिवसको मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिको आजको बैठकले दिवसका नारा तयारीलगायत प्रचारप्रसारका लागि आवश्यक गृहकार्य...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९