शनिबार, असार ६, २०८३

नेपाली सेनाको भ्यान दुर्घटना, ६ जना घाइते

अछामको साँफेबगर नगरपालिका-८ चण्डिकाको जमालगाउँमा नेपाली सेनाको भ्यान दुर्घटना भएको छ।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९
National life
Shivam cement

काठमाडौं- अछामको साँफेबगर नगरपालिका-८ चण्डिकाको जमालगाउँमा नेपाली सेनाको भ्यान दुर्घटना भएको छ। ३० सैनिक सवार जिप दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ।

उनीहरूको परिचय भने खुलाइएको छैन। सामान्य घाइते रहेका सेनाको वयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

निर्वाचनका लागि ३० जना सेना लिएर डोटीबाट कालिकोटतर्फ गइरहेको बा१ग २४५३ नम्बर को भ्यान सडकमै दुर्घटना भएको थियो। ब्रेक फेल भएर भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 21, 2022| 09:20 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।