मंगलबार, साउन २६, २०८३

दिल्लीमा मास्क अनिवार्य नलगाए पाँच सय जरविाना

भारतमा पुन: कोरोना संक्रमण बढ्न थालेको छ। कोरोना बढ्न थालेसँगै भारतको राजधानी नयाँ दिल्लीमा मास्क अनिवार्य गरिएको छ।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- भारतमा पुन: कोरोना संक्रमण बढ्न थालेको छ। कोरोना बढ्न थालेसँगै भारतको राजधानी नयाँ दिल्लीमा मास्क अनिवार्य गरिएको छ।

कोरोना बढेपछि मास्क नलगाउनेलाई पाँच सय रुपैयाँ जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले जनाएको छ।

तर, तत्काललाई  विद्यालय बन्द गर्ने तथा सामाजिक जमघटमा प्रतिबन्ध लगाउने निर्णय भने नभएको बताइएको छ। पछिल्ला कही दिनयता दिल्लीमा संक्रमितको संख्या बढेको थियो। 

प्रकाशित: Apr 21, 2022| 08:23 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।