शनिबार, असार ६, २०८३

कैलालीमा मिनीट्रक दुर्घटना, एक जनाको मृत्यु

कैलालीमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

धनगढी- कैलालीमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्। 

National life

जिल्लाको मोहोन्याल गाउँपालिका-५ सिंहासन सामुदायीक वनको कच्ची सडकमा म१क ४०७ नम्बरको मिनीट्रक दुर्घटनामा परेको हो। 

दुर्घटनामा चालक गौरीगंगा नगरपालिका-४ बस्ने छम्मनप्रसाद सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकास जोशीले बताए। उनका अनुसार घाइते सोही ठाउँका गोविन्द गुरुङको नवजिवन अस्पतालमा उपचार भइरहेको छ। 

ट्रक अनियन्त्रत भई १२० मिटर तल खसेको र घटनाको थप अनुसन्धान गरिरहेको उनले बताए। 

प्रकाशित: Apr 20, 2022| 07:35 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।