मंगलबार, साउन २६, २०८३

लमहीमा बम पड्किँदा पाँच जना घाइते

माछा मार्न बनाएको बम पड्किँदा दाङको लमहीमा पाँच जना घाइते भएका छन्।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

दाङ- माछा मार्न बनाएको बम पड्किँदा दाङको लमहीमा पाँच जना घाइते भएका छन्। लमही नगरपालिका-८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारीलगायत पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।

लमही नगरपालिका-८ असानिस्थित राप्ती नदीमा माछा मार्न गएको अवस्थामा माछा मार्न बनाएको बम हातमा नै पड्किँदा उनीहरू घाइते भएका हुन्। 

घाइतेहरू उपचारका लागि लमही पठाइएको छ। घाइते मध्ये एक जना उपचारपछि डिश्चार्ज भइसकेको प्रहरीले जनाएको छ। चार जना उपचार रत रहेका छन्। घटना बारे प्रहरीले अनुसन्धान थालेको छ।

प्रकाशित: Apr 18, 2022| 11:48 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।