शनिबार, असार ६, २०८३

समाज

सुर्खेतमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ शेरघारी फर्ममा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

बीपी राजमार्ग अवरुद्ध

बालकको मृत्यु भएको विषयलाई लिएर बीपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ। पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

सवारी दुर्घटनामा एकको मृत्यु

बाँकेको कोहलपुरमा शनिबार दिउँसो ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

आज देशका अधिकांश स्थानमा चर्को घाम लाग्ने

आज देशका अधिकांश स्थानमा चर्को घाम लाग्ने भएको छ। तत्काल पानी पार्ने प्रणाली नभएकाले गर्मी बढ्दो अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

पाँच दिनदेखि बेपत्ता बालकको शव फेला

बगनासकाली गाउँपालिका-८ घिमिरेडाँडाका ८ वर्षीय बालक शशी घिमिरेको डुबेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

चुनावका लागि खटाइयो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

क्यालिफोर्नियामा सवारी दुर्घटनामा एक नेपालीको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यमा सवारी दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

कैलालीमा एकजना मृत फेला

कैलालीको गेटामा एकजना मृत फेला फेला परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

बाँकेमा दुर्घनामा परी एक जनाको मृत्यु

कोहलपुर नगरपालिका–२ स्थित रत्नराजमार्गमा पर्ने सालको बुटानजिक भे२त ९३९ नंको ट्र्याक्टरले भे७प ५४४६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–४ निवासी ४० वर्र्षीय रेशम डाँगीको मृत्यु भएको इलाका प्रहरी...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

पछिल्लो २४ घण्टामा ३२ ठाउँमा आगलागी, एकको मृत्यु, पाँच घाइते

गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

फोहर व्यवस्थापनमा सबैको सहकार्य आवश्यक

गत फागुन र चैतमा मात्रै काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर ३३ दिन अन्तिम फोहर व्यवस्थापनस्थल सिसडोलसम्म पुर्‍याउन सकिएको छैन। विभिन्न बहानामा स्थानीयले अवरोध गर्दै आएका छन्। यसरी विभिन्न बहानामा...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

सुनकोशिमा डुबेर एक जनाको मृत्यु

सुनकोसी नदीमा पौडी खेल्न गएका एक जनाको डुबेर मृत्यु भएको छ। चौतारा साँगाचोकगढी नपा–९ सुकुटे नजिक रहेको बालुवा भन्ने ठाउँको सुनकोशीमा पौडी खेल्न गएका २२ वर्षीय रञ्जन श्रेष्ठको डुबेर मृत्यु...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

'मर्न चाहन्‍नँ' भन्दै दाइलाई म्यासेज पठाएको आधा घण्टा पनि बाँचिनन् अमृता

शारीरिक र मानसिक यातना असह्य भएपछि अमृताले तिलोत्तमा-२ को वडा कार्यालयमा समेत निवेदन दिएकी थिइन्। निवेदन दिएर मिलापत्र भएपछि श्रीमान् आफ्नो बेइज्जत गरेको भन्दै ससुराली पक्षसँग रुष्ट थिए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुन्छ : आयुक्त भण्डारी

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५५ वर्षीय पलट चौधरी पक्राउ

६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५५ वर्षीय पलट चौधरी पक्राउ परेका छन्। वीरगञ्‍ज महानगरपालिका-१६ बस्‍ने बारा प्रसौनी गाउँपालिका-५ घर भएका ५५ वर्षीय पलट चौधरीलाई प्रहरीले शुक्रबार प्रहरीले पक्राउ गरेको...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

इन्जा पत्रकारिता बौद्धिक अनुसन्धानवृत्ति अर्याल र काफ्लेलाई

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा बौद्धिक अनुसन्धानवृत्ति पत्रकार कपिल काफ्ले र त्रिभुवन विश्वविद्यालयका पत्रकारिता विषयका उपप्राध्यापक देवराज अर्याललाई प्रदान गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

स्वादका पारखीको केन्द्र बन्दै नगरकोट

बाह्य पर्यटक, सहकारी, सरकारी, निजी सङ्घसंस्था, विद्यालय, कलेज, विभिन्न समूहका सदस्यको नगरकोट आर्कषक थलो बन्न थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादमा सीधा उडान गर्ने

वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ। कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सीधा उडान सुरू गर्न लागिएको जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

धुलिखेल नगरपालिकामा 'दिगो विकास'का चार लक्ष्य पूरा

दीगो विकासका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरेको प्रतिवेदन सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

जापानको अनुभव नेपालका लागि उपयोगी हुनसक्छ : परराष्ट्रमन्त्री खड्का

नेपाल जाईका अलमनाई एशोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो कुरा बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९